सपथ ग्रहणपश्चात पेरिसडाडा पुगे नवनियुक्त पर्यटनमन्त्री किराँती
काठमाडाैं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सपथ ग्रहणपश्चात पेरिसडाडा केन्द्रीय कार्यालयस्थित सहिद स्तम्भ पुगेका छन् । उनी सहिदलाई सम्मान गर्न त्यहाँ पुगेका छन् ।
उनी पहिलोपटक माओवादीबाट मन्त्री बनेका हुन् । प्रतिनिधिसभामा सदस्य निर्वाचनमा ह्याट्रिक गरेका उनले पहिलोपटक मन्त्री बन्ने साैभाग्य पाएका हुन् ।
पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया