केनको कीर्तिमानी गोलमा टोटनह्याम विजयी
काठमाडौं (एजेन्सी) । इङ्ग्लिस प्रिमियर लिगमा टोटनहमले फुलहमलाई १–० गोलअन्तरले पराजित गरेको छ ।
इङ्ग्लिस स्ट्राइकर ह्यारी केनको कीर्तिमानी गोलको मद्दतमा टोटनह्याम विजयी बनेको हो ।
यो गोलसँगै केन टोटनहमका लागि सर्वाधिक गोलकर्ताको यसअघिको कीर्तिमानलाई बराबरीमा ल्याउन सफल भएका छन् ।
उनले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । एपीका अनुसार, यो टोटनहमका लागि उनले गरेको २ सय ६६औं गोल हो । यसअघि जिम्मी ग्रेभ्सले पनि टोटनह्यामका लागि २६६ गोल गरेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया