फ्रेन्ड्समा अनुबन्धित भए गोलकिपर विशाल
काठमाडौं । गोलरक्षक विशाल सुनार सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब फ्रेन्ड्समा अनुबन्धित भएका छन् ।
सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै फ्रेन्ड्सले विशाललाई अनुबन्ध गरिएको जनाएको छ ।
विशाल अघिल्लो सिजन मनाङ मर्स्याङ्दी आबद्ध थिए । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । यो डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
विशाल नयाँ सिजनमा फ्रेन्ड्समा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । यसअघि फ्रेन्ड्सले फरवार्ड राजेश परियारलाई अनुबन्ध गरिसकेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया