सुनको मूल्य प्रतितोला १ लाख ६३००
काठमाडाैं । सोमबार प्रतितोला ३ सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार एक हजार रूपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य १ लाख ६३०० रूपैयाँमा रूपैयाँमा कारोबार भइरहेको छ ।
एक लाख पाँच हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँ हजार ८ सय कायम भएको छ ।
त्यस्तै मंगलबार चाँदीको प्रतितोला १५ रूपैयाँ घटेर १ हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया