माधव नेपालको भातृ संगठनले जलायो शिक्षा मन्त्रीको पुत्ला
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला जलाएको छ ।
शिक्षामन्त्री खनालले निजीलाई पोसेर गरिब विद्यार्थीलाई अन्याय गरेको आरोप लगाउँदै अनेरास्ववियूले शुक्रबार बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा पुल्ता दहन गरेका हुन् ।
त्यसक्रममा उनीहरूले शिक्षा मन्त्रीविरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका खनाल शैक्षिक दलाल भएको अनेरास्ववियूको आरोप छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया