आत्मदाह गरेका प्रेमप्रसादलाई शहिद घोषणा गर्न परिवारकाे माग
काठमाडौं । बानेश्वर सांसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई कृषि शहिद घोषणा गर्न परिवारले माग गरेका छन् ।
परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्डलाई १० बुँदे मागसहित पत्र पठाएका छन् । माग पत्रमा आचार्यले उठाएका २५ बुँदे सुझाव सम्बोधन हुनु पर्ने, नावालक सन्तानलाई उनीहरुले चाहेको विधालय शिक्षादेखि नि: शुल्क उच्च शिक्षासम्मको ग्यारेन्टी राज्यले गर्नुपर्ने माग गरिएको छ ।
आचार्यले गत मंगलबार गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान निधन भएको थियो ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया