सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामानय बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख ६ हजार रूपैयँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको मूल्य एक लाख पाँच हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार पाँच सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै शुक्रबार स्थिर चाँदी आज १५ रूपैयाँले घटेर एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया