लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
काठमाडौं । लखनउ टी–२० क्रिकेटमा न्युजिल्याण्डले भारतलाई १०० रनको लक्ष्य दिएको छ ।
तीन खेलको सिरिजको दोस्रो खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा आठ विकेट गुमाएर ९९ रन बनायो ।
सिरिजको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डको टोलीले ठूलो स्कोर बनाउन सकेन ।
कप्तान मिचेल स्यान्टनर १९ रन बनाएर टोलीको सर्वाधिक स्कोरर बने ।
भारतका अर्शदीप सिंहले दुई तथा हार्दिक पाण्डेय, वासिङ्टन सुन्दर, युजवेन्द्र चहल, दीपक हुडा र कुलदीप यादवले एक÷एक विकेट लिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया