सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौं । आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया