पाँचपटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने दुई सयभन्दा बढी लाइसेन्स निलम्बनमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँचपटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने दुई सय भन्दा बढी सवारी अनुमतिपत्र निलम्बन गर्ने भएको छ ।
दुई सय ५९ जना सवारी चालकहरूका सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सोमबार ट्राफिक प्रहरीले यातायात व्यवस्था विभाग मिनभवन पठाएको हो ।
लाइसेन्स निलम्बनमा पर्नेमा ३६ पटकसम्म ट्राफिक नियम उल्लंघन गर्ने पनि छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया