युनाइटेडमा अनुबन्धित भए मार्सेल
काठमाडौं । मिडफिल्डर मार्सेल सबिट्जर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् ।
मार्सेल जर्मन क्लब बायर्न म्युनिखमबाट लोनमा म्यानचेस्टर युनाइटेड अनुबन्धित भएका हुन् ।
मिडफिल्डर क्रिस्टियन एरिक्सन घाइते बनेपछि उनको विकल्पमा युनाइटेडले मार्सेललाई छानेको हो ।
उनले यस सिजनको अन्तिमसम्म युनाइटेडबाट खेल्नेछन् ।
सन् २०२१ मा बायर्नसँग जोडिएका उनले यो क्लबका लागि ५४ खेल खेलिसकेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया