देउवा निवासमा कांग्रेस बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक सुरु भएको हो ।
देउवा निवास धुम्बाराहीमा चलिरहेको बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्रीलगायत सहभागी छन् ।
कांग्रेसका एक नेताले बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारबारे छलफल हुन लागेको जानकारी दिए । राष्ट्रियसभा उपाध्यक्षका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ०७८ फागुन २० मा सकिएपछि रिक्त पदमा एक वर्षपछि निर्वाचन हुन लागेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया