आफैले गाडी चलाएका भुसाल बेहोस भएपछि अस्पताल भर्ना
काठमाडौं । एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।
बिहान साढे ११ बजेतिर आफैले गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा बानेश्वसमार बेहोस भएको उनका सहयोगी गौतम राईले जानकारी दिए । भुसाललाई अहिले सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
उनको स्वास्थ्य सामान्य रहेको राईले बताए । राईका अनुसार भुसालको प्रेसर लो रहेको छ । मेडिकल चेकजाँचपछि उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको राईले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया