२५५ बैंक तथा वित्तिय संस्था मर्जर प्रक्रियामा
काठमाडाैं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल २५५ बैंक तथा वित्तिय सस्था मर्जर/ प्राप्ति प्रकृयामा सामेल भएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिर्पोर्टअनुसार मर्जरमा सामेल बैंक तथा वित्तिय संस्थामध्ये १८३ संस्थाहरुको इजाजत खारेज भएको छ । बाँकी ७२ संस्था कायम भएका छन्।
राष्ट्र बैंकका अनुसार पुसमसान्तसम्ममा ७५२ तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया