सार्वजनिक विदाले सरकारी काम प्रभावित : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी विदा धेरै हुँदा सरकारी काम नै प्रभावित बनेको बताएका छन् ।
उनले मंगलबार प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा सरकारी विदामा पुनर्विचार गर्नुपर्नेसमेत बताएका छन् । दाहालले सरकारी विदाले गर्दा जनताको काम गर्ने समय नै कम भएको बताउँदै यसमा मन्त्रिपरिषदले छलफल गरीरहेको जानकारी दिए ।
‘सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ,’ उनले भने, ‘सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ।’
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया