भूकम्पमा टर्किस गोलकिपरको मृत्यु

काठमाडौं (एजेन्सी) । टर्किस गोलकिपरको भूकम्पमा परी ज्यान गएको छ ।
टर्की र सिरियाको सीमा केन्द्रबिन्दु सोमबार गएको भूकम्पमा टर्किस गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको हो ।
उनी आबद्ध क्लब एनी मालत्यास्पोरले सोमबार गएको भूकम्पमा टुर्कासलानको निधन भएको पुष्टि गरेको छ ।
२८ वर्षीय टुर्कासलानले क्लबका लागि ६ खेल खेलेका थिए ।
टर्कीमा सोमबार गएको भूकम्पमा परी हालसम्म ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया