उच्चस्तरीय राजनीति संयन्त्रको बैठकअघि प्रधानमन्त्री र ओलीबीच भेटवार्ता
काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजकसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
अपरान्ह ४ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको जानकारी दिएको छ। सचिवालयको भेटवार्तामा सुदूरपश्चिममा देखिएको सत्ता संकट, पछिल्लो राजनीति घटनाक्रम, राष्ट्रपतिको निर्वाचन लगायत विषयमा छलफल भएको हो ।
भेटवार्तापछि ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउे तयारी गरेका छन् । संयन्त्रमा सत्ता साझेदार ७ दलका शीर्ष नेताहरू छन्। योसहित प्रधानमन्त्री र ओलीबीच तीन दिनमा तीन पटक भेटवार्ता भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया