राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई आज राष्ट्रपतिले सम्बोधन गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा सम्बोधन गर्ने भएकी छन् ।
शुक्रबार राष्ट्रियसभा तथा प्रतिनिधिसभाको संयुक्त बैठक बस्ने र त्यसलाई राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ ।
आफ्नो कार्यकाल सकिन लागेकाले राष्ट्रपति भण्डारीले संसदलाई सम्बोधन गर्न लागेकी हुन् ।
राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ मा सकिँदैछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया