राष्ट्रपतिको सवारीका क्रममा चिकित्सक कुट्ने प्रहरी निलम्बित
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गर्ने प्रहरी शम्भुजंग गुरुङ निलम्बनमा परेका छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेर फर्कंने क्रममा सवारी व्यवस्थापनमा खटिएका गुरुङले सडकमा हिँडिरहेका डाक्टर सिंहमाथि अटेरी गरेको भन्दै निर्घात कुटपिट गरेका थिए ।
सिंहको हर्कतलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला सरकारले उनलाई निलम्बन गरेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया