बालाजुमा सवारी आवगमन ठप्प
काठमाडौं । बालाजुको माछापोखरी क्षेत्रमा सवारी आवगमन ठप्प भएको छ ।

यातायात व्यवसायीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका कारण सवारी आवगमन बन्द भएको हो ।

विभिन्न मागसहित यातायात व्यवसायीहरूले सडकमा सवारी तेस्राएर आवगमन ठप्प पार्दा सर्वसाधरणले सास्ती भोग्नुपरेको छ ।

सवारी नियम उल्लंघनको दस्तुर एक हजार पाँच सय रूपैयाँ पुर्याइएको र पाँचपटकसम्म कारवाहीमा परे लाइसेन्स खारेज हुने नियमको विरूद्धमा व्यवसायीले आन्दोलन गरेका हुन् ।


ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया