प्रहरीलाई लखेटेर यातायात व्यवसायीले जलाए दुईवटा भ्यान

काठमाडौं । बालाजु परिसरमा आन्दोलित यातायात व्यवसायीको प्रदर्शनले उग्र रूप लिएको छ ।
सुरक्षाका लागि खटिएका प्रहरीलाई नै लखेटेर उनीहरूले प्रहरीको दुईवटा भ्यान जलाएका छन् ।
क्षतिको विवरण आउनै बाँकी छ ।
सवारी उल्लंघन गरेवापत लाग्ने जरिवाना रकम र लाइसेन्स खारेजीको व्यवस्था उल्ट्याउने माग गर्दै उनीहरू सडकमा उत्रिएका हुन् ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया