१८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको छ ।
राष्ट्र बैंकले २८ दिनक ५ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो फागुन ३० गते परिपक्व हुनेछ ।
यस्तै ९१ दिनका लागि ७ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको छ । ये २०८० जेठ २ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ६ अर्बको ट्रेजरी बिल जारी हुन लागेको छ । जुन २०८० साउन ३० गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया