प्रसारण लाइन विस्तारमा अवरोधपछि कुलमानले मागे सुरक्षा
काठमाडौं । प्रसारण लाइन विस्तारमा अवरोधपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुरक्षा माग गरेका छन् । घिसिङले बुधबार गृहमन्त्रालयमा पत्रचार गदै सुरक्षा माग गरेका हुन् ।
घिसिङले पठाएको पत्र अनुसार प्रदेश ४ बाटो उत्पादित सम्पूर्ण विद्युत् राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने सिलसिलामा पर्वत जिल्लाका सबै स्थानमा प्रसारण लाइनका टावरहरु निर्माण भइ तार तान्ने कार्य अन्तिम चरणमा पुगको अवस्थामा पर्वतका फलेवास नगरपालिका वडा ६ का स्थानिय तथा जनप्रतिनिधिको अवरोधपछि प्राधिकरणले सुरक्षा माग गरेको हाे ।
स्थानियको अवरोधपछि आयोजनाको प्रसारण टावरहरु क्रमश : एपि १०, एपि १० ‘ए’ र एपि ११/० गरी तिनवटा टावरहरु निमार्ण गरी अवरोध भएको प्राधिकरण जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया