शिवरात्रिमा आउने विदेशी पाहुनाका लागि परराष्ट्रले माग्यो सुरक्षा
काठमाडौं । फागुन ६ गते पर्ने शिवरात्रि पर्वमा विदेशबाट आउन लागेका विशिष्ट पाहुनाको सुरक्षाको लागि परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
मन्त्रालयले महाशिवरात्रिको अवसरमा भारतका गोबद्र्धन पुरी मठका पीठाधिश जगदगुरु शंकराचार्य अनन्त विभूषित श्री निश्चालान्द सरस्वतीजी महाराजज्यु आउने हुँदा गृहलाई सुरक्षा व्यवस्थाको माग गरेकाे हाे ।
मन्त्रालयले महाशिवरात्रीमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणमा आएका जगदगुरु शंकराचार्यको समुपस्थितिमा हुने सबैकार्यहरुमा आवश्यक सुरक्षा व्यवस्थाका गर्न आग्रह गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया