नामिबियाले रोज्यो फिल्डिङ
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू को त्रिदेशीय सिरिजअन्तर्गत स्कटल्याण्ड रनामिबिया भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुन गइरहेको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
तीन वटा खेलमा लगातार हार व्यहोरेको नामिबिया आज यो सिलसिला अन्त्य गरेर जित निकाल्न चाहन्छ ।
स्कटल्याण्डको भने तेस्रो खेलमा दोस्रो जित निकाल्न चाहन्छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया