NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भोलि सार्वजनिक विदा

काठमाडाैं । भोली फागुन ९ गते सरकारले सार्वजनिक विदा दिएको छ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

ग्याल्पो ल्होसार शेर्पा समुदायले मनाउने पर्व हो । यो चाड खासगरी शेर्पा जातिले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।