प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी फागुन १ गतेदेखि नियुक्त भएका हुन् ।
चीनबाट अन्तराष्ट्रिय सम्बन्धमा पिएचडी गरेका उनी पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् ।
यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया