भोलि त्रिविका सबै आंगिक क्याम्पसमा बिदा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसमा भोलि शुक्रबार शोक विदा दिने निर्णय भएको छ ।
त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनमा शोक विदा दिइएको हो।
उप्रेतीको गत ८ फागुनमा देहान्त भएको थियो । तर पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् रूपमा सञ्चालन हुने जनाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया