सन्दीप विदेश जान नपाउने सर्वोच्चको आदेश

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने विदेश जान नपाउने सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो फैसला सुनाएको हो ।
उनले विदेश भ्रमणमा लगाइएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया