एमबापे र बेन्जेमालाई पछि पार्दै मेसी बने उत्कृष्ट फिफा वर्ष खेलाडी
पेरिस । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी फिफा वर्ष खेलाडी घोषित भएका छन् । फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पार्दै मेसी बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
मेसीले सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेल खेलेका थिए जसमा उनले २७ गोल गरे । मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध छन् ।
मेसीले अवार्ड प्राप्त गर्दा खुसीको लागेको प्रतिक्रिया दिँदै आफ्ना साथीहरूको साथले यो सम्भव भएको जनाएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया