राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू
काठमाडौं । यही फागुन २५ र चैत ३ का लागि तय राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिला लागू भएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि आचारसंहिता जारी भएको जनाएको छ । आयोगका अनुसार, आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि यही फागुन २८ गतेबाट समाप्त हुन लागेपछि राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । भावी राष्ट्रपतिका लागि आठदलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेतर्फबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया