NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

लिग टु खेल्न सन्दीप उडे दुबई

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई गएका उडेका छन् । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएसँगै उनी दुबई गएका हुन् ।

लिने नेपाल क्रिकेट संघ (क्यान) का अनुसार त्यहाँ सन्दीपले श्याम ढकाल (मौसम) को ठाउँ लिने छन् ।

उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।