आत्मघाती गोलको मद्दतमा बार्सिलोनाले रियललाई हरायो
काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलअन्तर्गतको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ ।
गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १–० को गोलान्तरमा पराजित गरेको हो ।
घरेलु मैदानमा रियलका इडर मिलिटाओले खेलको २६ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । जुन बार्सिलोनालाई विजयी गराउन निर्णायक बन्यो ।
अब यी दुई समूहबीच आगामी अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा दोस्रो लेग हुनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया