ह्याप्पी होली (फोटो फिचर)
काठमाडाैं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने गरिन्छ ।
फागुपूर्णिमाका अवसरमा नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि वसन्तपुरमा होली मनाए ।
विगतमा होली विकृतमय बने पनि पछिल्लो समय सभ्य ढंगले मनाउन थालिएको छ ।
काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा सोमबार बिहानैदेखि मानिसहरू उल्लासमय ढंगले होली पर्व मनाइरहेका छन् ।
सर्वसाधारणको होली : तस्विरहरू -रासस





ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया