नेयमारले गुमाउने भए सिजनका बाँकी खेल
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमारले यस सिजनका बाँकी खेलहरू गुमाउने भएका छन् ।
लिग वानअन्तर्गत लिलविरुद्ध फेब्रुअरी १९ मा भएको खेलमा नेयमारको एंकलमा चोट लागेको थियो । चोटपछि एंकलको शल्यक्रिया गरिएकाले सिजनका बाँकी खेल उनले गुमाउने भएका हुन् ।
लियोनल मेस्सी, केलियन एमबाप्पे पनि पिएसजीमा आबद्ध रहेकाले उनीहरूले नेयमारको अभाव खड्किन नदिने फरवार्ड लाइन सम्हाल्नेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया