प्रचण्डविरूद्धको मुद्दा अदालतमा दर्ता, बिहीबार तोकियो पेशी
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध रिट निवेदन दर्ता भएको छ ।
माओवादी सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिनेबारे उनले दिएको अभिव्यक्तिलई लिएर मुद्दा दायर भएको हो ।
यसरबारे प्रचण्डले टुंडिखेलमा आयोजित एका कार्यक्रममा दिएको अभिव्यक्तिका आधारमा कानुन व्यवसायी ज्ञानेन्द्रराज आरण र द्वन्द्व पीडितहरूले रिट निवेदन दायर गरेका हुन् ।
यस रिटबारे आउँदो बिहीबार सुनुवाइ हुने भएको छ । सोही दिन राष्ट्रपति निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया