आज अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ११३ औं महिला अन्तर्राष्ट्रिय दिवस आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा नेपाल सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएकी थिइन् । यसैको सम्झनामा हरेक मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउने प्रचलन छ ।
नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नारा दिएर दिवस मनाइँदैछ ।
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतले शुभकामना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया