कलाकार द्वय सुरक्षा र मानवले गरे इन्गेजमेन्ट
काठमाडौं । कलाकार सुरक्षा पन्त र मानव सुवेदीले इन्गेजमेन्ट गरेका छन् ।
आफ्नो समाजिक सञ्जाल फेसबुकमा इन्गेजमेन्टको फोटो पोष्ट गर्दै सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरू हुँदै छ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’
उनीहरूले यही फागुन २५ गते विवाह गर्दै छन् ।
केहीसमयअघि मात्रै सुरक्षा ७५ औं कान्स फिल्म फेस्टिभलमा नेपालकोतर्फबाट प्रतिनिधित्व गरेर चर्चामा आएकी थिइन् ।
फ्रान्समा भएको उक्त फिल्म फेस्टिभलमा पहिलोपटक नेपाली छोटो फिल्म ‘लोरी’ छनौट भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया