NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

पिएसजीले हार्यो, बार्यन क्वाटरफाइनलमा

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई दोस्रो लेगमा २–० गोलान्तरमा हराउँदै समग्रमा ३–० को जित निकालेर बायर्नले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

बायर्नका लागि एरिक म्याक्सिम मोटिङ र सेर्जी जिनाब्रीले एक–एक गोलको योगदान दिए । मोटिङले ६१ औं र निजाब्रीले ८९ औं मिनेटमा गोल गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष