सुरक्षा र मानव विवाह बन्धनमा बाँधिए

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् ।
उनीहरुले आज सौराहको एक रिसोर्टमा विवाह गरेका हुन् । सुरक्षाले सामाजिक सञ्जालमा शुभ विवाह भन्दै विवाहको तस्बिर सार्वजनिक गरेकी छन् । यो जोडीले बुधबार मात्रै इन्गेजमेन्ट गरेका थिए ।
प्रतिक्रिया