उपराष्ट्रपतिमा जसपाका यादवको उम्मेदवारी दर्ता

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया