एमबापेको निर्णायक गोलमा पिएसजीको जित
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली लिग वानमा ब्रेस्टमाथि कठिन जित निकालेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले २–० गोलान्तरको जित हासिल गरेको हो ।
पिएसजीको जितका लागि केलियन एमबापेले खेलको अन्त्यतिर निर्णायक गोल गरे ।
यसअघि पिएसजी युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिकसँग पराजित हुँदै बाहिरिएको थियो । त्यसपछिको यो राहतपूर्ण जित हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया