क्रिस्टल प्यालेसमाथि सिटीको संघर्षपूर्ण जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले क्रिस्टलमाथि १–० को गोल अन्तरमा कठिन जित निकालेको हो ।
सिटीको यो जितमा इर्लिङ हालान्डले ७८ औं मिनेटमा पेनाल्टीबाट गरेको गोल निर्णायक रह्यो ।
योसँगै सिटीले २७ खेलबाट ६१२ अंक बनाएको छ भने आर्सनलको ६३ अंकमा छ
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया