अभिनेत्री वर्षाको सम्बन्ध बिच्छेद भएको हो ?
काठमाडौं । विवाह गरेको केही समयमा नै अभिनेत्री वर्षा शिवाकोटी र उनका श्रीमान आशिष गेलालबीचको सम्बन्धमा दरार आएको छ ।
उनका श्रीमान आशिष गेलालले अकै युवतिसँग विवाह गरेका छन् । वर्षाले अमेरिका निवासी गेलालसँग गत बैशाखमा मागी विवाह गरेकी थिइन्। विवाह गरेको केही समयमा नै यी दुईको सम्बन्ध राम्रो नभएको टिकाटिप्पणी भइरहेको थियो ।
अहिले आशिषले अर्को विवाह गरेको तस्बिर सामाजिक सञ्जालमा छरपस्ट भएका छन् । उनको विवाहपछि वर्षाले पनि सामाजिक सञ्जालमा एक तस्बिर राख्दै ‘उज्यालो दिन ढले पछि, मात्र तारा चम्किन्छ नि’ भनेकी छन् । उनको यो अभिव्यक्तिले उनीहरुबीच सम्बन्ध बिच्छेद भएको अनुमान गर्न सकिन्छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया