लिग टू : पिएनजी र युएई भिड्दै
काठमाडौं । आइसिसी विश्वकप लिग टू सिरिजअन्तर्गत आज पपुवा न्युगिनी (पिएनजी) र युएई भिड्दैछन् । सिरिजअन्तर्गत पिएनजीका लागि यो अन्तिम खेल हो ।
अहिले बिहान ९ बजे सुरु हुने खेलमा पिएनजी जितको खोजीमा हुनेछ । लिग टू सिरिजमा पिएनजी लगातार युएईमाथि हाबी हुँदै आएको छ ।
युएई पनि युएई पनि आजको खेलमा जित निकालेर यसअघिको सिलसिला तोड्न चाहन्छ । एकदिवसीय मान्यता पाउने सम्भावना जीवित रहेकाले पनि जित निकाल्नुपर्ने दबाबमा युएई छ ।
३५ खेलमा ५ जित र २९ हार बेहोरेको पिएनजी ११ अंकका साथ सबैभन्दा तल छ भने ३४ खेलमध्ये १४ मा जित निकाल्न सफल युएई ३१ अंक जोडेर अंक तालिकाको पुछारमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया