NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १७ गते

उपराष्ट्रपति निर्वाचनको राैनक (फाेटाेफिचर)

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि संसद् भवनको लोत्से हलमा निर्वाचन भइरहेकाे छ । बिहान १० बजेबाट सुरू भएकाे निर्वाचना लागि संघ र प्रदेशका सांसद मतदाता रहेका छन् ।

भावी राष्ट्रपतिको प्रतिस्पर्धामा अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव र ममता झा छन् । शाक्य एमाले, साह आठदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । जनमत पार्टी गठबन्धनमै भए पनि सो पार्टीकी झाले पनि उम्मेदवारी दिएकी छन् ।