उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बिहान १० बजेबाट सुरु भएको मतदान अहिले ३ बजे सकिएको हो ।
साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ । राष्ट्रपतिको प्रतिस्पर्धामा अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव र ममता झा छन् ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया