रविविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने
काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेको छ।
यसबारे मुद्दा चलाउन आवश्यक प्रमाण नपुगेको भन्दै कार्यालयले उक्त निर्णय लिनबाट पन्छिएको हो । यसबारे प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
लामिछानेले अमेरिकी नागरिकता लिइरहेको अवस्थामै नेपाली नागरिकतासँगै पासपोर्ट पनि लिएको भन्दै उनीविरूद्ध प्रहरीमा जाहेरी परेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया