NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सार्वजनिक बिदामा पनि राहदानी विभागले सेवा दिने

काठमाडौं । राहदानी विभागले भोली सार्वजनिक बिदाको दिनमा पनि सर्वसाधारणका लागि सेवा दिने भएको छ । आज सुचना जारी गर्दै विभागले मंगलबार घोडेजात्राको दिन सेवा दिने जानकारी दिएको हो ।

विभागले मंगलबार विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालयबाट सेवा दिने भएकाे छ।