सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ बाँडफाँट, ९ लाख २३ हजारको हात खाली
काठमाडाैं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइपीओ बिहान बाँडफाँट सम्पन्न भएको हो ।
उक्त आइपीओमा भाग्यमानी ८ जनाले ४ लाख २४ हजार ८९३ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै ९ लाख २३ हजार ४४९ जनाको हात खाली भएको छ ।
कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।
आइपिओ मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/asba र सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/ipo बाट हेर्न सक्नेछन् ।
रिजल्टको लागि भने केहीसमय कुर्नुपर्ने हुन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया